Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सिँचाइमन्त्री भुसालद्वारा भोर्ले कुलो शिलान्यास

सिँचाइमन्त्री भुसालद्वारा भोर्ले कुलो शिलान्यास

  • ललितपुर । ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित भोर्ले कुलो मुहान निर्माण शिलान्यास गरिएको छ ।  उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कुलो मुहानको शिलान्यास गरेकी हुन् ।

    images
    images
    images

    मुहान संरक्षण भएपछि बुङमती, छम्पी, थेचो र चापागाउँका करिब ४०० हेक्टर जमीनमा नियमित सिँचाई सुविधा उपलब्ध भइ करिब १,१५४ घरधुरी र ५,२८४ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij