Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुर महागरपालिका २१ खोकनास्थित एक हार्डवयर बुद्ध लामा ईन्टरप्राईजेज, हार्डवयर पसलमा करेन्ट सर्ट भई आगलागी भएको छ।
उक्त पसल आगलागी हुदा करिब ९६ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij