Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरको चोभारमा एक जना मृत फेला परेका छन्।
ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष बिहीबार मृत भेटिएका छन्। अन्दाजी ५०-५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij