ललितपुर । वीरेन्द्र शान्ति प्रतिष्ठानले स्वर्गीय राजा वीरेन्द्रको ७७ औं जन्मजयन्ती मनाएको छ । ललितपुरको जावलाखेलस्थित स्वर्गीय राजा वीरेन्द्रको सालिकमा दिप प्रज्वलन गरेर जन्मजयन्ती मनाएको हो । सहभागी सम्पुर्णले सालिकमा माल्यार्पण गरेर ७७ औं जन्मजयन्ती मनाएको छ ।