Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरको फुल्चोकीमा हिउँ पर्न थाल्याे

ललितपुरको फुल्चोकीमा हिउँ पर्न थाल्याे

  • ललितपुर । काठमाडौँ  उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बिहानै देखि वर्षा भएको छ ।  वर्षका कारणले अधिकांश ठाउँमा हिमपात भएको छ । ललितपुरको फुल्चोकी पनि हिउँ पर्न थालेको छ ।

    images
    images
    images

    गोदावरीबाट १३ किलोमिटर उकालो चढेपछि फुल्चोकी पुगिन्छ ।  सो ठाउँमा पुग्नको लागि मोटरसाइकल र गाडीमा जाने सुविधा पनि छ ।  तर कहिलेकाहीँ अत्यधिक हिउँले बाटोमा अवरोध पनि हुन सक्छ । विहानैदेखि हिउ पर्न सुरु भएको छ । 
    मैसम विज्ञान विभागले मंगलबार नै परामर्स तथा चेतावनी दिदै मौसम बदली रहेको र चिसोबाट बच्न आग्रह गरेको थियो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij