Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

दक्षिणा बक्सिएर हिमानीको बज्रबाराही दर्शन

दक्षिणा बक्सिएर हिमानीको बज्रबाराही दर्शन

  • ललितपुर । पुर्वयुवराज्ञी हिमानी शाहले बज्रबाराही शक्तिपिठको दर्शन गर्नुभएको छ । पुर्वयुवराज्ञी शाहले मन्दिरको बाहिरै बसेर पूजा आराधना गर्नुभयो । मन्दिरका पुजारी बासुदेव कर्माचार्यले टिका लगाई दिएपछि युवराज्ञी शाहले दक्षिणा दिनुभयो ।

    images
    images
    images

    नेवा एकता समाजको आयोजना गरिएको शान्ति पूजामा सरिक हुँदै शाहले बज्रबाराही दर्शन गर्नुभएको हो । दर्शनसँगै मन्दिर परिसरमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्नुभयो । 

    images

    himani-bajrabarahi-DSC_4810-2.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij