Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बुङमतीमा एक जना मृत अवस्थामा फेला

बुङमतीमा एक जना मृत अवस्थामा फेला

  • ललितपुर । ललितपुरको बुङमतीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
    प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ बुङमती बसपार्कस्थित त्रिरत्न स्कुल पछाडी हाल नाम, थर नखुलेका करिब ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    images
    images
    images

    घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij