
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । नेकपा (एमाले) गोदावरी नगर कमिटीको आयोजनामा गोदावरी नगरका २ सयभन्दा बढी भूतपूर्व प्रहरी तथा सैनिकलाई सम्मान गरेको छ ।
कार्यक्रममा ललितपुर भुपेन्द्र सिलवालको अध्यक्षतामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधी सभा सांसद माननिय नवराज सिलवाल, विशेष अतिथी प्रदेश सभा सांसद माननिय चेतनाथ सञ्जेल र पार्टी नगर कमिटी क.प्रभाकर थापाको अध्यक्षतामा क्षेत्रिय कार्यालय ललितपुर चापागाउँमा सम्पन्न भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij