Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

गुइतः सहकारीमा ज्ञानबहादुर गदगद

गुइतः सहकारीमा ज्ञानबहादुर गदगद

  • ललितपुर । गुइतः बचत तथा ऋण सहकारीको १२ औँ बार्षिक सधारण सभा ज्यापु प्रज्ञाभवनमा सम्पन्न भएकाे हाे । सहकारीको पाचौँ अधिवेशनबाट अध्यक्षमा ज्ञानबहादुर महर्जन सर्वसम्मत चयन भए । उपाध्यक्षमा सानुकाजी महर्जन, सदस्यहरूमा क्रमशः राजेन्द्र, बाबुराजा, बिकास, अष्तबिर र राजेश महर्जन निर्वाचित भएका छन् । लेखा संयोजकमा सत्यन्द्र महर्जन र सदस्यमा अनिता महर्जन, मदनमान महर्जन चयन भए । 

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जन, विषेश अतिथि गुईत मंका खलका गुरु जम्पाय महर्जन र ललितपुर महानगरपालिका-८ का वडाअध्यक्ष हेम महर्जन रहेका थिए । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij