Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

धोविघाटमा ट्रकको ठक्करले एक बृद्धको मृत्यु

धोविघाटमा ट्रकको ठक्करले एक बृद्धको मृत्यु

  • ललितपुर । ललितपुरको धोविघाटमा ट्रककाे ठक्करले एक बृद्धको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार ललितपुर महानगरपालिका ३ धोबीघाटस्थित सडकमा प्रदेश नम्बर ७–०१– ००१ ख २९०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको मृत्यु भएको छ ।
    ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
    प्रहरीले ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij