Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कांग्रेसको केन्द्रीय सदस्य खतिवडाले किशुनजीलाई बाडेगाउँमा पुगेर स्मरण गरे

कांग्रेसको केन्द्रीय सदस्य खतिवडाले किशुनजीलाई बाडेगाउँमा पुगेर स्मरण गरे


  • ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य रामहरि खवितडाले स्व.कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ को शालिकमा माल्यार्णपण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    किशुनजीको ९८औँ जन्मजयन्तीका अवसरमा ललितपुरको बाडेगाउँस्थित आश्रममा पुगेर माल्यार्णपण गरेका हुन् । खवितडाले किशुनजीको मार्गदर्शनको अनुशरण गर्नुपर्ने बेला भएको बताए ।

    AGNI GROUP

    कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने बित्तिकै नेता खतिवडाले किशुनजीलाई बाडेगाउँमा पुगेर स्मरण गरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij