
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौँ । राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था निम्तिएको हो । अतिक्रमित संरचना भत्काउन खोज्दा...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij