Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

हितेन्द्रले किन हुन सकेन हिट ?

हितेन्द्रले किन हुन सकेन हिट ?

  • नेपाल विद्युत् प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भएपनि नभनेकाले काम नगरेको जस्तो देखिएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

    images
    images
    images

    ललितपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि बताएका छन् ।

    प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ छ । उनले सरकारबाट राजीनामाका लागि कुनै निर्देशन वा अनुरोध नआएको दाबी पनि गरे ।

    'राजीनामा गर्न निर्देशन वा अनुरोध आएको छैन । तर, सरकारले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी लिन तयार छु । सरकारले दोष देखाएर होइन, अर्को ठाउँमा तपाईंको आवश्यकता छ भनेर लैजान्छ भने त्यहाँ जान तयार छु” बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।'

    सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

    यो पनि पढ्नुहोस् :

    कुलमानको 'कमव्याक'ले हितेन्द्रदेवलाई हैरानी !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij