May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव नेपाल आइपुगेका छन् ।
शुक्रबारदेखि सुरु हुने सगरमाथा संवादमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी प्रतिनिधि सहभागी हुँदैछन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij