Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने !

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने !

  • काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्यााइएको छ ।

    images
    images
    images

    आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले उक्त निर्णय गरेको हो । जसअनुसार आगामी जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

    images

    त्यस्तै निषधाज्ञामा किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत खोल्न नपाइने बहेको छ । तर सागसब्जी, माछामासु र दूधका पसलहरु भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

    साथै निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नयाँ आदेश अनुसार कारबाही गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij