Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महाङ्काल गाउँपालिकाका असिस्टेन्ट सब-इन्जिनियर सविनको दाहसंस्कार

महाङ्काल गाउँपालिकाका असिस्टेन्ट सब-इन्जिनियर सविनको दाहसंस्कार

  • ललितपुर । ललितपुर महाङ्काल गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सविन दहालको अन्तिम दाहसंस्कार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनको असार १२ गुम्राङ खोल्सामा आएको बाढीले बगाउँदा निधन भएको थियो । स्व.दहालको अन्तिम दाहसंस्कार शुक्रबार पशुपति आर्यघाटमा गरिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij