Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

मास्कको कालोबजारीमा मेडिकल संचालक ! 

मास्कको कालोबजारीमा मेडिकल संचालक ! 

  • अत्याधिक मुल्य लिएर मास्क विक्रि गर्ने अधिकारी मेडिकोका सञ्चालक भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    विराटनगर । तोकिएको भन्दा अत्याधिक मुल्य लिएर मास्क विक्रि गर्ने एक फार्मेसी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मास्कको कालोबजारी गर्ने विराटनगरस्थित कोसी अस्पताल अगाडीको अधिकारी मेडिकोका सञ्चालक भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    विशेष सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij