Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

बल्ल तात्तियो काठमाडौं प्रशासन : नियम नमान्नेलाई लाखौं जरिवाना र थुन्ने तयारी

बल्ल तात्तियो काठमाडौं प्रशासन : नियम नमान्नेलाई लाखौं जरिवाना र थुन्ने तयारी

  • काठमाडौं । काठमाडौंमा निषेधाज्ञालाई थप कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’को प्रावधान अनुसार निषेधाज्ञा थप कडाई गर्ने भएको हो । 

    images
    images
    images

    प्रशासनले सोमबार जारी गरेको सो आदेशमा अवरोध सृजना गरेमा, पालना नगरेमा कैद र नगद जरिवाना गर्ने चेतावनी समेत दिएको छ । एक वर्ष कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जारी विज्ञप्तिमा उल्लेख छ । 

    images


    यो सार्वजनिक जानकारी हेर्नुहोस्

    notice ktm.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij