Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अभिनेत्री जयश्रीले गरिन् आत्महत्या

अभिनेत्री जयश्रीले गरिन् आत्महत्या

  • काठमाडौं । कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैयाले सोमवार आत्महत्या गरेकी छन् । उनको शव बेंगलुरुमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

    images
    images
    images

    रिपोर्टसका अनुसार उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकी थिइन् । जसका कारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij