Logo

Aug 29 2025 | २०८२, भदौ १३ गते

Aug 29 2025 | २०८२, भदौ १३ गते

बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया शुरु, सिफारिसका लागि समिति गठन

बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया शुरु, सिफारिसका लागि समिति गठन

  • काठमाडौं । सरकारले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

    images
    images
    images

    सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।

    images

    भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो । यो समितिले अध्यक्षका लागि सरकारलाई सिफारिस गरेका तीन जना मध्कोयबाट सरकारले एक जनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

    यसअघिका अध्यक्ष शरद ओझालाई सरकारले  बर्खास्त गरेपछि सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट