Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

किताब जात्राको चौथो संस्करण

किताब जात्राको चौथो संस्करण

  •  काठमाडौं ।  किताब यात्रा फाउन्डेसनको आयोजनामा किताब जात्राको चौथो संस्करण हुने भएको छ। किताब यात्रा मार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई किताब जात्रा बेस्ट सेलर अवार्ड समेत दिइने भएको छ।किताब जात्रा २०७७ को घोषणा कार्यक्रममा उनले कोभिड–१९ को  कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई प्रेम साहित्य सम्मान सहित सर्लाही जिल्लाका शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो यो सम्मान। सम्मान स्वरूप ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

    images
    images
    images

    बैंकर अनिल केशरी शाहले देश विकासका लागि स्वस्थ युवा आवश्यक भएको र शारीरिक सँगै मानसिक रुपमा स्वस्थ पुस्ता निर्माणका लागि पुस्तक आवश्यक भएको बताए। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij