Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

शेयर बजारमा नेप्से घट्याे, काराेबार रकम बढ्याे

शेयर बजारमा नेप्से घट्याे, काराेबार रकम बढ्याे

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  गिरावट देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज नेप्से परिसूचक ५ दशमलव ६१ अङ्कले घटेर दुई हजार ६ सय दशमलव ६१ को विन्दुमा कायम भएको हो ।

    AGNI GROUP

    यो शून्य दशमलव २२ प्रतिशतको गिरावट हो । आज ३१४ कम्पनीको २ करोड ४६लाख ४१ हजार २६१ कित्ता शेयर ७९ हजार ७ सय ७७ पटक खरिदबिक्री हुँदा नाै अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij