Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भक्तपुरको फर्निचर उद्योगमा आगलागी

भक्तपुरको फर्निचर उद्योगमा आगलागी

  • काठमाडौं । भक्तपुर नगरपालिका-८ लिवालीस्थित स्थानीय रमेश लागेले संचालन गरेको आर. एल. फर्निचरमा आगलागी भएको छ । वायरिङ् गर्ने क्रममा आगोको झिल्का प्लाइमा सल्केर आगलागी भएको हो ।

    images
    images
    images

    आगलागीबाट त्यहाँ राखिएका काठ तथा प्लाईहरु, दराज–१, टिभी र्याक–१, किचन र्याक–१, बाइक वास गर्ने मेसिन, कम्प्रेसर मेसिन–१, खाट–६ वटा पूर्णतः जलेर क्षति पुगेको छ । जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको दमकलले झण्डै एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij