Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

सक्कलीजस्तै देखिने नक्कली हतियार बेच्ने एकजना पक्राउ

सक्कलीजस्तै देखिने नक्कली हतियार बेच्ने एकजना पक्राउ

  • काठमाडौं । सक्कलीजस्तै देखिने नक्कली हतियार बेचेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का सुरज मगर छन् । 

    images
    images
    images

    सुन्धारास्थित सिभिल महलको पाँचौँ तलामा सक्कलीजस्तै देखिने नक्कली हतियार बिक्री गरिरहेको सूचनाका आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

    images

    ‘द टोय स्टोर’मा खानतलासी गर्दा मगरले प्रहरी टोलीमाथि अभद्र व्यवाहारसमेत गरेको प्रहरीले बताएको छ । उक्त पसलबाट प्रहरीले सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियार बरामद गरेको छ । 

    मगरलाई अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij