Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सरकार र शिक्षक महासंघबीच दिउँसो दुई बजेबाट वार्ता हुने

सरकार र शिक्षक महासंघबीच दिउँसो दुई बजेबाट वार्ता हुने

  • काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पनि वार्ता हुँदैछ । हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो दुई बजे पुनः वार्ता हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

    images
    images
    images

    नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रिपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।

    दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो । यद्यपि, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशाेर सुबेदीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij