Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्दै

यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्दै

  • काठमाडौँ । यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई कम्पनीले  बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

    images
    images
    images

    लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश अमात्यले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यूनिटेक हाइड्रोपावरले सर्वसाधारणका लागि रु.१०० अंकित दरको ३६ लाख ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्गमा ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij