Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

घट्यो सेयर बजार !

घट्यो सेयर बजार !

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३७ अङ्कले घटेर २६१२ दशमलव ८९ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३२० कम्पनीका ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

    ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये तीन वटामा हरियाली छाउँदा बाँकी राताम्मे छन् । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij