Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ०१ विन्दुले बढेको छ । यससँगै सूचक २६२३ दशमलव २८ अंकमा आएको छ ।

    images
    images
    images

    यो सेसनमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ४ हजार ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij