Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

एस्टन भिल्ला र न्यूक्यासल गोलरहित बराबरीमा

एस्टन भिल्ला र न्यूक्यासल गोलरहित बराबरीमा

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा एस्टन भिल्ला र न्यूक्यासल युनाइटेड बराबरीमा रोकिएका छन् ।

    images
    images
    images

    लिगको आफ्नो पहिलो खेलमा एस्टन भिल्ला र न्यूक्यासल गोल रहित बराबरीमा रोकिएपछि दुवैले यस खेलमा अंक बाँडेका छन् ।

    images

    यस खेलमा खेलको ६६औं मिनेटमा एज्री कोन्साले रातो कार्ड पाएपछि एस्टन भिल्ला १० खेलाडीमा सिमित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij