
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.५०% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८/७९ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजन सहित ६.५०% नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले गत वर्ष १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश वितरण गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij