Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

भारत र पाकिस्तानबीच तनाव

पाक र भारतको युद्धले नेपालमा कस्तो प्रभाव पर्ला ?

पाक र भारतको युद्धले नेपालमा कस्तो प्रभाव पर्ला ?

भारतले पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गरेपछि यी दुई देश ‘युद्ध’ मा होमिएका छन् ।

  • काठमाडौं । अहिले भारत र पाकिस्तानबीच तनाव चुलिएको छ । भारतले पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गरेपछि यी दुई देश ‘युद्ध’ मा होमिएका छन् ।

    images
    images
    images

    पाकिस्तानी प्रधानमन्त्रीले भारतले ‘युद्ध कार्य’ गरेको भन्दै कडा जवाफ दिने बताएका छन् । यी दुई देशको युद्धको खतरा बढिरहँदा नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्छ भनेर चासो बढेको छ ।

    नेपाल-पाकिस्तानबीचको व्यापार निर्यात भन्दा आयात नै उच्च देखिन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख ७ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

    त्यस्तै, यस अवधिमा नेपालबाट ६ करोड २२ लाख ९१ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । यो ९ महिनामा नेपाल-पाकिस्तानको व्यापारमा नेपालले १९ करोड २४ लाख रूपैयाँको घाटा व्यहोरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij