Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

चिसोको कारण एक व्यक्तिको मृत्यु

चिसोको कारण एक व्यक्तिको मृत्यु

  • काठमाडौँ । सिराहामा चिसोले कठ्यांग्रिएर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीले सिराहा नगरपालिका– ७ का ५० वर्षीय मदन पासमान मृत्यु भएको जनाएको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय सिराहा (ख)का अनुसार सोमबार बिहान पासमानको चिसोका कारण मृत्यु भएको हो । आर्थिक अवस्था निकै कमजोर रहेका पासमानले दैनिक मजदुरी गरी दुई छोरा र एक छोरी हुर्काउँदै आएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij