Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

अखिल महाधिवेशनको मतदान समय ३ घण्टा थप

अखिल महाधिवेशनको मतदान समय ३ घण्टा थप

  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ ।

    images
    images
    images

    निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म भनिएपनि ७ बजेसम्मलाई समय थप गरिएको हो ।

    images

    अहिले विद्युतीय मेसिनमार्फत मतदान चलिरहेको छ । नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij