Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

सानो पाइलाको योमरी पोखरामा (फोटो फिचर)

सानो पाइलाको योमरी पोखरामा (फोटो फिचर)

  • सरिना महर्जन , काठमाडौँ । अमरसिंह मा. वि पोखराको खेलमैदानमा अहिले ११औँ पोखरा महोत्सव २०७९ चलिरहेको छ । उक्त महोत्सवमा ललितपुरको सानो पाइलाले पनि योमरी स्टल संचालन गरिएको छ ।

    images
    images
    images

    युनाइटेड क्लवद्वारा पोखराले आयोजना गरेको महोत्सवमा उक्त संस्थाले योमरी तथा बाराको स्टल राखेको हाे । नेवारी संस्कृतिको संरक्षण, त्यसको पहिचान र जगेर्ना गर्ने उदेश्यसहित सो महोत्वसमा आफूहरु पनि सहभागी भएको सानो पाइलाका सचिव सुदर्शन मर्हनजले बताए ।

    images

    स्टल नं. २४६ रहेको उक्त योमरी स्टलबाट पोखरेली बासीले विभिन्न नेवारी परिकारको स्वाद लिनुको साथै नेवारी नृत्यमा रमाएको उनले बताए । सो महोत्सव गत पुष २७ देखि आगामी माघ १० गतेसम्म संचालनमा रहनेछ ।

     

    325395582_732250694756278_1803412004043064398_n.jpg

    images

    325365881_565077435484009_8836556533678720200_n.jpg

    dance.jpg

    326571886_1359147288175699_483806678121932236_n.jpg

    sudarshan.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij