Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

ललितपुरमा एसएसपी सिद्धिको कमाण्ड शुरु

ललितपुरमा एसएसपी सिद्धिको कमाण्ड शुरु

  • ललितपुर । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिबिक्रम शाहले जिल्ला प्रहरी कार्यालय ललितपुरको कमाण्ड सम्हालेका छन् । प्रहरी परिसर प्रमुखको रुपमा हाजिर हुँदै कमाण्ड सम्हालेका हुन् ।

    images
    images
    images

    अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । परिसरमा हाजिर भएकै दिन मातहतका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई एसएसपी शाहले प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराधरहित समाज निर्माणमा सक्रिय रहन निर्देशन दिनुभएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij