Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

चिर्पट प्रहार गरी बुहारीको हत्या, ससुरा समातिए

चिर्पट प्रहार गरी बुहारीको हत्या, ससुरा समातिए

  • काठमाडौं । म्याग्दीमा आफ्नै बुहारीको हत्या आरोपमा ससुरा पक्राउ परेका छन् । हत्या अभियोगमा धौलागिरी गाउँपालिका–३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारी पक्राउ परेका हुन् ।

    images
    images
    images

    उनले आज बिहान आफ्नै २८ वर्षीया बुहारी अनिता रानालाई सामान्य विवादका क्रममा दाउराको चिर्पटले टाउकोमा प्रहार गरेका थिए । चिर्पट लागेर गम्भिर घाइते भएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याथ्दीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij