Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने डा. तोसिमाको पहिलो निर्णय

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने डा. तोसिमाको पहिलो निर्णय

  • काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मंगलबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।

    images
    images
    images

    संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने मन्त्री कार्कीको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.कार्कीलाई सत्ता गठबन्धनले स्वास्थ्य राज्यमन्त्री बनाएको हो ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij