
Jun 12 2025 | २०८२, जेठ २९ गते
चोभारको पुलबाट गाडी नदीमा खसेको छ । प्रत्यक्षदर्शीका अनुसार प्राईभेट गाडी खसेको हो । गाडी नदीमा तैरिएको र गाडीमा सवार एकजना महिलालाई उद्धार गरिएको छ । ती महिलाको अझै होश नखुलेको बताईएको छ ।
साँझ करिब ५ बजेतिर चाेभार, जलविनायक पुलनजिकबाट नदीमा खसेकाे बताईएको छ । घाईते महिला अन्दाजी ३५ वर्षमाथिका अम्बिका केसीकाे वयाेधा अस्पतालमा उपचार भईरहेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij