Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

अमेरिकी राजदूत सिंहदरबारमा

अमेरिकी राजदूत सिंहदरबारमा

  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुभएको छ । राजदूत साढे ९ बजेको हाराहारीमा मन्त्रालय छिरेर भर्खर निस्किएको स्रोतले बतायो ।

    images
    images
    images

    मन्त्री पौडेल र राजदूत थप्पसनबीच नेपाल–अमेरिकाबीचको आर्थिक तथा सामाजिक सम्बन्धका विविध आयामबारे छलफल भएको बुझिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij