Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

  • काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । हिजो साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

    images
    images
    images

    ट्याक्टरको ट्रलीमा सवार सारु एक्कासि सडकमा खस्दा सोही ट्याक्टरको बायाँतर्फको टायरले किचेको थियो । सारुको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij