Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

बसले किच्दा रहिनन् ईन्द्रकला

बसले किच्दा रहिनन् ईन्द्रकला

  • काठमाडौं । अर्घाखाँचीमा बसले किचेर एक वृद्दाको ज्यान गएको छ । शितगंगा नगरपालिका १४ हडाहामा कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई हिजो साँझ साढे ६ बजे लडेकी थिइन् ।

    images
    images
    images

    लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो । कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा संलग्न बससहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij