Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीका अनुसार चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको  हो ।

    images

    चौधरीमाथि जिल्ला अदालतबाट म्याद लिएर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij