Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

  • काठमाडौँ । होटलमा किशोरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–४ बस्ने २० वर्षीय सचिन तिमल्सिना र सोही नगरपालिका–६ बस्ने २१ वर्षीय प्रताप तामाङ रहेका छन् । 

    images
    images
    images

    आरोपीहरुलाई १४ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  ती किशोरीलाई उनीहरूले सुन्दरहरैचा नगरपालिका–७ बेलगाछिस्थित होटलमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    images

    प्रहरीले घटनामा संलग्न अन्य २ जनालाई समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij