Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

खाली संसद्‍मा बजेट छलफल

खाली संसद्‍मा बजेट छलफल

  • काठमाडौं । विरोध र नाराबाजीका बीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षीहरुको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरेर नाराबाजी गरिरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।

    images

    सत्ताका सांसदहरुको उल्लेख्य सहभागिता छैन। आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् र त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij