Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

महालक्ष्मी विकास बैंकका कर्मचारीहरू सम्मानित

महालक्ष्मी विकास बैंकका कर्मचारीहरू सम्मानित

  • काठमाडौं । महालक्ष्मी विकास बैंकमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरू सम्मानित भएका छन् । बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

    images
    images
    images

    बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपुर्ण सेवा तथा योगदान पुर्‍याएबापत ३६ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो ।

    images

    विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका ती कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij