Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

प्रहरी निरीक्षक राई सुतेकै ठाउँमा मृत फेला

प्रहरी निरीक्षक राई सुतेकै ठाउँमा मृत फेला

  • काठमाडौं । सोलुखुम्बुमा एक प्रहरी निरीक्षक सुतेकै अवस्थामा मृत फेला परेका छन् । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

    images
    images
    images

    बेलुका खाना खाएर सुतेका राई घरैमा ओछ्यानमा मृत भेटिएका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राई ओखलढुंगाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए । 

    images

    उनी पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आएका थिए । राईको सब पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij