Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

  • निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आज घोषणा गर्दैछ । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

    images
    images
    images

    प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा यसअघि पनि आइसकेको छ । राजनीतिक दलले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेकाले आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।

    images

    योसँगै राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने पनि आयोगको तयारी छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij