Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

बैंकिङ कसुर मुद्धामा फरार भएका एक जना पक्राउ

बैंकिङ कसुर मुद्धामा फरार भएका एक जना पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ बसपार्कस्थित सेवारो, तुमिरो होटालका संचालक पूर्णकुमार चेम्जोङ रहेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार करोडौँ रकम चलाएर समयमा नदिएको र चेक बाउन्स गर्ने गरेको भनी उनी विरुद्ध दर्जनौ व्यक्तिहरुले प्रहरीमा निवेदन दिएका थिए । अनुसन्धानपछि दोषी देखिएका पूर्णकुमारलाई प्रहरीले फरार सूचीमा राखेको थियो । 

    images

    करिब ४ महिना पछि उनी काठमाडौं महानगर – १६ वसन्तनगरस्थित उनकै होटलबाट पक्राउ परेका हुन् । बालाजु प्रहरीले उनलाई थप अनुसन्धानका लागि महानगरीय पहरी वृत्त दरबार मार्ग पठाएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij