Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात त्यसविरुद्ध रणनीति तयार गर्न गत मंगलवारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

    यसअघि बिहीवार ९हिजो० बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । सरकारको विरुद्ध तत्काल आन्दोलनमा जाने वा नजाने भन्ने विषयमा मतभिन्नता देखिएको थियो । तर बिहीवारको बैठकले पुस १३ गते देशभर क्षेत्रिय कार्यसमितिको आयोजनामा आन्दोलनमा जाने निर्णय गरेको हो ।

     शुक्रबार  (आज) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij