
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं/ प्रतिनिधिसभाको बैठकमा अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि छलफल सुरु भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टमाथि छलफल गरियो भनी अर्थम्नत्री जनार्दन शर्माले प्रस्ताव गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी माथि सांसदलाई पाँच मिनेट समय दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए । नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij